लोपोन्मुख प्रजातिको कछुवा - प्रशासन प्रशासन
prasaLogo
२९ भाद्र २०७६, आईतवार

लोपोन्मुख प्रजातिको कछुवा


प्रकाशित मिति : 15 September, 2019 6:31 pm

कञ्चनपुरको सनवोरा नदीमा फेला परेको लोपोन्मुख प्रजातिको कछुवाको बच्चा । स्थानीय बासिन्दाले कछुवाको मासुका लागि शिकार गर्ने क्रम बढेपछि यस प्रजातिका कछुवा लोपोन्मुख अवस्थमा पुगेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु (रासस)

प्रतिक्रिया दिनुहोस