लोपोन्मुख प्रजातिको कछुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोपोन्मुख प्रजातिको कछुवा


२९ भाद्र २०७६, आइतबार


कञ्चनपुरको सनवोरा नदीमा फेला परेको लोपोन्मुख प्रजातिको कछुवाको बच्चा । स्थानीय बासिन्दाले कछुवाको मासुका लागि शिकार गर्ने क्रम बढेपछि यस प्रजातिका कछुवा लोपोन्मुख अवस्थमा पुगेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु (रासस)

प्रतिक्रिया दिनुहोस