नेपालगञ्जमा करेन्ट लागेर एकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालगञ्जमा करेन्ट लागेर एकको मृत्यु


२५ भाद्र २०७६, बुधबार


बाँके । नेपालगञ्जमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको ५ । मृत्यु हुनेमा नेपालगंज उपमहानगरपालिका-५ का ६० वर्षीय रामचन्द्र लोद रहेका छन् ।

सोही स्थानमा रहेको जैदस आरा मिलमा अटो चार्ज गरिरहेको अवस्थामा उनलाई एक्कासी करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका लोदलाई उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस