समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे


२३ भाद्र २०७६, सोमबार


काठमाडौं । समाजवादी पार्टी नेपालको प्रचार विभागको उपप्रमुखमा विश्वदीप पाण्डे चयन भएका छन् ।

पाण्डेलाई समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले विभागको उपप्रमुखमा चयन गरेको हो।

बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस