२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवाज उठाउने भनेको प्रजातन्त्र बलियो तुल्याउन नै हो : राप्रपा

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सुशासन, न्याय र विकासलाई अघि बढाउने सन्दर्भमा डेढ वर्षको अवधिमा वर्तमान सरकारले कुनै ठोस काम गर्न नसकको आरोप लगाएको छ ।

पार्टीे केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाली जनताको चाहनाअनुरूप मुलुकको विकास र प्रगतिका लागि सुवर्ण मौका पाएको भए पनि सरकारले त्यसको सदुपयोग गर्न नसकेको बताए ।

‘वर्तमान परिस्थितिको सिंहावलोकन गर्दा हामी अत्यन्त दुःखित छौँ’, यो बीचमा सुन र वाइडबडी काण्ड भएको बताउदै उनले भने, ‘अहिले मुलकमा भ्रष्टाचार व्याप्त छ, सरकारले गुठी र मिडिया काउन्सिल विधेयकमार्फत धर्म, संस्कृति र प्रेसलाई नियन्त्रण गर्न खोजेको छ, यो ढङ्गबाट मुलुक चल्दैन ।’

धर्म निरपेक्षको घटनालाई ओमकार परिवारप्रतिको अन्याय र धोकाका रूपमा पार्टीले लिएको जनाउँदै अध्यक्ष जबराले नेपाली जनताले खोजेको नेपालको पहिचान र भ्रष्टाचारविरुद्ध आगामी तिहारपछि हिन्दू संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने सो अवसरमा जानकारी दिए ।

मुलुकमा अहिले विकासको कामले चर्चा पाउनुपर्नेमा भ्रष्टाचारका काण्ड चर्चामा रहेको बताउँदै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने, ‘राजनीति पैसा कमाउने उद्योग र व्यापार भएको छ, जनताको सुशासन र विकासको आकाङ्क्षा निराशामा परिणत भएको छ, प्रजातान्त्रिक माध्यमबाट लोकतन्त्रलाई मास्ने काम भएको छ ।’

जनजीविकाका सवाल कार्यान्वयनमा सरकार पूर्ण असफल भएको बताउँदै उनले करार सम्झौताका नाममा प्रशासन संयन्त्र ध्वस्त पार्न खोजिएको हुँदा अब मुलुकको साख जोगाउन आवाज उठाउनुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

उनले भने, ‘प्रजातन्त्र खतरामा छ, प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, विरोध र आवाज उठाउने भनेको प्रजातन्त्र बलियो तुल्याउन नै हो ।’

प्रतिक्रिया दिनुहोस