३५ जना एसएसपीको सरुवा, ललितपुर र ट्राफिक प्रमुख फेरिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३५ जना एसएसपीको सरुवा, ललितपुर र ट्राफिक प्रमुख फेरिए


प्रशासन विशेष ब्युरो

१४ भाद्र २०७६, शनिबार


नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका ३५ जना एसएसपीको सरुवा गरिएको छ।

गृहमन्त्रालयले शनिवार सार्वजनिक गरेको निर्णयअनुसार ललितपुर प्रहरी प्रमुखमा एसएसपी टेकप्रसाद राई पुगेका छन् ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकको प्रहरी मुख्यालयको कार्य विभागमा सरुवा गरिएको छ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा भीमप्रसाद ढकाल पुगेका छन् भने महाशाखाका वसन्त कुँवर प्रहरी प्रधान कार्यालय, तालिम महाशाखा नक्साल तानिएको छ ।

हेर्नुहोस् को कहाँ ?

प्रतिक्रिया दिनुहोस