२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा मेघ गर्जनसहित भारी वर्षा

अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरैजसो स्थानमा बदली भई वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा केही घण्टापछि पानी पर्न रोकिए पनि पश्चिम नेपालका भूभागमा भने वर्षा बढ्दै जाने मौसमविदको पूर्वानुमान छ ।

मौसमविद विभूती पोखरेलले भनिन्, ‘सिस्टम विस्तारै पश्चिम तर्फ सर्दै गइरहेकाले पश्चिममा पानी पर्ने क्रम बढ्छ । तर काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने एक-दुई घण्टापछि पानी पर्न रोकिने, फेरि पानी पर्ने सम्भावना देखिन्छ ।’

पूर्वी नेपालमा पनि सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना छ । १८ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २३.७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी पनि दिइन् । काठमाडौं उपत्यकामा रातिदेखि नै चट्यांगसहित वर्षा भइरहेको छ ।

आइतवार र सोमबार पनि पूर्व, मध्य र पश्चिमका केही जिल्लाहरुमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान छ । पानी पर्दा मेघ गर्जन/ चट्यांगसहित पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस