नेकपाको सचिवालय बैठक सुरु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेकपाको सचिवालय बैठक सुरु


९ भाद्र २०७६, सोमबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्रबाराहीमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले जानुअघि सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए । यो प्रचण्डले बोलाएको नेकपाको पहिलो सचिवालय बैठक हो ।

आजको बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिव तथा प्रवास संगठनका बारेमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस