२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीलाई भेट्न जानलागेका एनआरएन अध्यक्ष भट्टलाई विमानस्थलबाट फिर्ता पठाइयो किन ?

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जानलागेका एनआरएन अध्यक्ष भवन भट्टलाई विमानस्थलबाट फिर्ता पठाइएको छ ।

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्यलाभको कामना गर्न सिंगापुर जान लागेका भट्टलाई जहाजका कर्मचारीले फिर्ता पठाएइदिएको जनाइएको छ ।

बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले मापसे गरेको भन्दै बाहिर निकालिदिएका हुन् ।

सिल्क एयरले सिटमा बसिसकेका भट्ट र न्यौपानेलार्ई त्यहाँको क्याप्टेन आएर आई क्यान नट फ्लाई विथ यू भन्दै बाहिर निकालेको जनाइएको छ ।

प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर भट् र न्यौपाने सिंगापुर जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस