भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन


७ भाद्र २०७६, शनिबार


काठमाडौं । भारतीय पूर्वअर्थमन्त्री अरुण जेटलीको निधन भएको छ ।

६६ वर्षीय जेटलीको शनिबार दिउँसो दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

श्वास–प्रश्वास सम्बन्धी समस्याबाट पीडित जेटली १५ दिन अघि एम्स अस्पतालमा भर्ना भएका थिए ।

उनी भारतीय लोकसभाका सांसाद समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस