प्रदेश २ को लोक सेवा आयोगको अध्यक्षमा यादव « प्रशासन

प्रदेश २ को लोक सेवा आयोगको अध्यक्षमा यादव


प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १८:११

काठमाडौँ । प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले बिहीबार सिराहाका डा. यादवलाई अध्यक्षमा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस