प्रदेश २ को लोक सेवा आयोगको अध्यक्षमा यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश २ को लोक सेवा आयोगको अध्यक्षमा यादव


५ भाद्र २०७६, बिहिबार


काठमाडौँ । प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्रप्रसाद यादव नियुक्त भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले बिहीबार सिराहाका डा. यादवलाई अध्यक्षमा सिफारिस गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस