यसरी हुनेछ स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यसरी हुनेछ स्थानीय र प्रदेशमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन


३० श्रावण २०७६, बिहिबार


समायोजन

काठमाडौँ । सरकारले स्थानीय तथा प्रदेशमा समायोजन भएका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा ठोस आधार तयार गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय तथा सबै कार्यालयहरूका लागि साउन १६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गर्न गराउन भनेको छ ।

हेनुहोस् परिपत्र

Tags :
प्रतिक्रिया दिनुहोस