प्रधानमन्त्री ओली सोमबार स्वेदश फर्किँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली सोमबार स्वेदश फर्किँदै


२६ श्रावण २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार गरेर सोमबार स्वदेश पर्किँदै छन् । उनी सोमबार दिउँसो साढे १२ बजे स्वदेश फर्किने भएका हुन् ।

उनी फलोअप उपचारका लागि सिंगापुर गएका थिए ।

सिंगापुर जानुभन्दा एक साताअघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस