प्रधानमन्त्री ओली सोमबार स्वेदश फर्किँदै - प्रशासन प्रशासन
prasaLogo
२६ श्रावण २०७६, आईतवार

प्रधानमन्त्री ओली सोमबार स्वेदश फर्किँदै


प्रकाशित मिति : 11 August, 2019 9:35 am

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार गरेर सोमबार स्वदेश पर्किँदै छन् । उनी सोमबार दिउँसो साढे १२ बजे स्वदेश फर्किने भएका हुन् ।

उनी फलोअप उपचारका लागि सिंगापुर गएका थिए ।

सिंगापुर जानुभन्दा एक साताअघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस