आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी (सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी (सूचीसहित)


२१ श्रावण २०७६, मंगलबार


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।

त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ ।

हेर्नुहोस् सूची : 

 

प्रतिक्रिया दिनुहोस