भाद्र ४ गते, २०७६

यस्तो छ सरकारले तेस्रो पटक संशोधन गरेको सार्वजनिक खरिद नियमावली

काठमाडौँ । सरकारले अढाई महिनामा तीन पटक सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ ।

पहिलो पटक ३० वैशाखमा नियमावलीको छैठौं संशोधन गरेको सरकारले जेठ २३ मा अर्को संशोधन ग¥यो र त्यसको दुई महिना नबित्दै १६ साउनमा नियमावलीको आठौं संशोधन गरेको छ ।

श्रावण १९ गते, २०७६ - ०६ः३२ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg