यस्तो छ सरकारले तेस्रो पटक संशोधन गरेको सार्वजनिक खरिद नियमावली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ सरकारले तेस्रो पटक संशोधन गरेको सार्वजनिक खरिद नियमावली


प्रशासन विशेष ब्युरो

१९ श्रावण २०७६, आइतबार


सचिव

काठमाडौँ । सरकारले अढाई महिनामा तीन पटक सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ ।

पहिलो पटक ३० वैशाखमा नियमावलीको छैठौं संशोधन गरेको सरकारले जेठ २३ मा अर्को संशोधन ग¥यो र त्यसको दुई महिना नबित्दै १६ साउनमा नियमावलीको आठौं संशोधन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस