काठमाडौँ । सरकारले अढाई महिनामा तीन पटक सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ ।
पहिलो पटक ३० वैशाखमा नियमावलीको छैठौं संशोधन गरेको सरकारले जेठ २३ मा अर्को संशोधन ग¥यो र त्यसको दुई महिना नबित्दै १६ साउनमा नियमावलीको आठौं संशोधन गरेको छ ।