प्रचण्ड सपरिवार युएई प्रस्थान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड सपरिवार युएई प्रस्थान


१४ श्रावण २०७६, मंगलबार


काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष सपरिवार युएई प्रस्थान गरेका छन्।

मङ्गलवार बिहान ९ः३० बजे दाहाल फ्लाई दुबईको उडानमार्फत दुबईतर्फ लागेका हुन्।

पत्नी सीताको इच्छामा दाहाल परिवारको भ्रमण तय भएको पारिवारिक स्रोतले बताएको छ ।

लामो समयदेखि दुबई घुम्न जाने इच्छा राखेकी पत्नी सितासहित छोरी रेणु र गङ्गासँगै नाति नातिनीसहित त्यसतर्फ गएका हुन् ।

स्रोतका अनुसार उनीहरू १८ साउनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस