जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प


१२ श्रावण २०७६, आइतबार


टोकियो । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ ।

देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस