२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीका कारण बङ्लादेशमा मृत्यु हुनेको संख्या १०० बढी

अ+ अ-

ढाका । मनसुनसँगै आएको बाढीका कारण बङ्लादेशमा मृत्यु हुनेको संख्या शुक्रबारसम्ममा १०० नाघेको छ ।

देशका विभिन्न ठाउँमा उनीहरुको मृत्यु भएको र मृतकको संख्या बढ्नेक्रम जारी रहेको अधिकारीहरुले बताएका छन् ।

पछिल्लो ४८ घण्टामा मात्रै मृत्यु हुनेको संख्या झण्डै २० पुगेको छ । योसँगै मृत्यु हुनेको कूल संख्या १०४ पुगेको हो ।

यति ठूलो जनधनको क्षति हुनेगरी आएको मनसुनलाई यस वर्षको अत्यन्त खराब मनसुन मानिएको छ ।

मृत्यु भएका मध्ये अधिकांश डुबानमा परेका हुन् भने केहीको पहिरोले पुरेर, सर्पले डसेर र विद्युतीय करेन्ट लागेर मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

जामाल्पुर जिल्लामा बाढीले डुङ्गा पल्टाउँदा ६ देखि १८ बर्ष उमेरका पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रशासक अहमद कबिरले एएफपीलाई जानकारी दिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस