२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सतर्क रहन सिडिओको सूचना

अ+ अ-

काठमाडौँ । जाजरकोट सिडियो ललित बस्नेतले जिल्लावासी, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई सतर्क रहन सूचना जारी गरेका छन् ।

मङ्गलवार बिहानैदेखि भारी वर्षा भइरहेको र पश्चिम क्षेत्रमा केही दिनदेखि भारी वर्षाको पूर्वानुमान गरिएको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।

मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनसहित जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयार गरिएको मनपसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७६ समेत सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै सम्बन्धित सबैमा जानकारी गराएका हुन् ।

यसका साथै कहीँ कतै बाढी, पहिरोलगायत विपद्का घटनाबाट प्रभावित भए नजिकको स्थानीय प्रहरी तथा जिल्ला प्रशासन कार्यालयमा तुरुन्त जानकारी गराउन समेत अनुरोध गरेका छन् ।