२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?
– काभ्रेपलाञ्चोक
२. प्रदेश खेलकुद परिषद् स्थापना गर्ने पहिलो प्रदेश कुन् हो ?
– प्रदेश ३ (वि. सं) २०७६ असार २४)
३. काठमाडौं महानगरको पहिलो होमस्टे कुन ठाउँमा सञ्चालन गरिने भएको छ ?
– हाँडीगाउँ
४.अमेरिकाको ह्युज रिसर्च ल्याबोरेटोरिज (एचआरएल) मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत नेपाली को हुन् ?
– डा. गुञ्जना शर्मा
५.नेपाल र युएईबीच परिमार्जित श्रम सम्झौतामा हस्ताक्षर कहिले भएको हो ?
– सन् २०१९ जुन १४
६.चन्द्रमामा चल्ने सेल्फ ड्राइभिङ् कारलाई के नामाकरण गरिएको छ ?
–लुनार रोभर
७. लेप्चा भाषाको लिपिलाई राङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?
–तमहिग
८.नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भाषा जीवन’ हो भने नेपालमा प्रकाहित पहिलो पत्रिका कुन हो ?
– सुधासागर
९.सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौं हात्तीको देश भनेर कुनलाई चिनिन्छ ?
– लाओस
१०. हेजिङ फन्ड भनेको के हो ?
– जलविद्युतको क्षेत्रको विकासका लागि विदेशी लगानी भित्र्याउन अमेरिकी डलरमा खरिद सम्झौता गर्दा हुने जोखिम कम गर्न सरकारद्वारा स्थापित कोष
११. बसन्ता जैविक मार्ग कहाँ रहेको छ ?
– कैलाली
१२. विश्वकप क्रिकेट २०१९ को उपाधि विजेता राष्ट्र कुन हो ?
– इङ्ल्यान्ड
१३. ससुराको मृत्यु हुँदा बुहारीसम्म विधवा हुने चलन कुन जातिमा रहेको छ ?
– सतार
१४.नेपालद्वारा उन्तराएष्ट्रिय सम्बन्ध सुदृढ बनाउने उदेश्यसाथ ‘सगरमाथा संवाद कार्यक्रम सुरु गर्ने निर्णय कहिले गरिएको हो ?
– वि.स. २०७६ वैशाख २ गते
१५. महेन्द्र संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो व्यक्ति को हुन् ?
– डा. रमेशचन्द्र अधिकारी
१६. आवश्यकतामा आधारित ‘ उत्प्रेरणाको सिद्धान्त’ का प्रतिपादक को हुन् ?
– अब्राहम मास्लो

श्रोत : गोरखापत्र

प्रतिक्रिया दिनुहोस