काठमाडौँ महानगरका नासु १ लाख ७ हजार घुससहित रंगेहात पक्राउ - प्रशासन प्रशासन
prasaLogo
३० असार २०७६, सोमबार

काठमाडौँ महानगरका नासु १ लाख ७ हजार घुससहित रंगेहात पक्राउ


प्रकाशित मिति : 15 July, 2019 8:23 pm

अख्तियार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नायब सुब्बा (नासु) एक लाख सात हजार घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको सामाजिक विकास विभाग बबरमहलस्थित कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले नासु कृष्ण प्रसाद सोतीलाई घुसवाफतको रकम लिईसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस