काठमाडौँ महानगरका नासु १ लाख ७ हजार घुससहित रंगेहात पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरका नासु १ लाख ७ हजार घुससहित रंगेहात पक्राउ


३० असार २०७६, सोमबार


अख्तियार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका नायब सुब्बा (नासु) एक लाख सात हजार घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको सामाजिक विकास विभाग बबरमहलस्थित कार्यालयमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले नासु कृष्ण प्रसाद सोतीलाई घुसवाफतको रकम लिईसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस