वर्षासँगै आएको बाढी पहिरोले मृत्यु हुनेको संख्या ४५ (तथ्याङ्कसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वर्षासँगै आएको बाढी पहिरोले मृत्यु हुनेको संख्या ४५ (तथ्याङ्कसहित)


२९ असार २०७६, आइतबार


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोले देशभरमा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । २२ जना बेपत्ता र २९ घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रको तथ्यांकमा  उल्लेख छ ।

मृत्यु हुनेमा सबै भन्दा धेरै ललितपुरमा ७ जना छन् । त्यस्तै भोजपुरमा ५ जना र ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ।

खोटाङ, काठमाडौं मकवानपुरमा ३/३ जनाको मृत्यु भएको छ।

कुन ठाउँ कतिको मृत्यु यस्तो छ तथ्याङ्क: 

Tags :
प्रतिक्रिया दिनुहोस