२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार पाँच वर्ष चल्न दिनुपर्छ : अध्यक्ष थापा

अ+ अ-

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आफ्नो पाँच वर्ष अवधिसम्म सञ्चालन गर्न दिनुपर्ने बताए । विराटनगर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले कुनै पनि बहाना वा आन्दोलनबाट सरकारलाई असफल वनाउने कार्य उचित नहुने धारणा व्यक्त गरे ।

उनले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको भए पनि देशी विदेशी तत्वको उक्साहटमा सडक आन्दोलन गरेर सरकारलाई असफल गराउने प्रयासले मुलुकमा थप द्वन्द्व निम्तिने खतरा रहेको टिप्पणी गरे । उनले वर्तमान सरकारको नेतृत्वले मुलुकमा साना तथा ठूला जोसुकै भष्टाचार गर्नेलाई हिम्मतीलो भएर कारवाही गर्ने कार्यमा आफ्नो पार्टीको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष थापाले विप्लव समूहलाई हिंसाको बाटो छाडेर वार्तामा आउन आह्वान गरे। उनले सरकारले विप्लव समूहलाई राजनीतिक शक्तिका रुपमा मान्यता दिएर प्रतिबन्ध हटाउन पनि आग्रह गरे। भारतबाट आयातित तरकारी र फलफूलको विषादी रोक्ने सरकारी निर्णय स्वागत योग्य भए पनि फिर्ता लिएको प्रति दुखः व्यक्त गरे । उनले शनिबार धनकुटामा जिल्ला कार्य समितिको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस