बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन


२७ असार २०७६, शुक्रबार


ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस