बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन - प्रशासन प्रशासन
prasaLogo
२७ असार २०७६, शुक्रबार

बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन


प्रकाशित मिति : 12 July, 2019 1:18 pm

ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस