२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइजेरियामा चार सवारी साधन ठोक्किए, १९ जनाको मृत्यु

अ+ अ-

अबुजा । नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

कानो राज्य अन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राती अबेर भएको सडक सुरक्षा प्रहरीले सोमबार जनाएको छ । घटनास्थल कानोदेखि ८५ किलोमिटर टाढा पर्दछ ।

स्थानीय एक सुरक्षा अधिकारीले घटनाका बारेमा भने, ‘चार ओटा सवारी साधन ठोक्किएर दुर्घटना भएको हो, तीमध्ये दुई ओटा बस र अरु दुई ओटा कार रहेका छन् । उनीहरु एक अर्काका विपरीत दिशाबाट आएका थिए ।’

उनीहरु सबैले सडकमा रहेका खाल्डाखुल्डी छल्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी मृत्यु भएका मध्ये १४ जना बयस्क पुरुष, तीन जना बयस्क महिला र दुई जना बालबालिका रहेका छन् ।

नाइजेरियामा सडक दुर्घटना धेरै हुने गरेका छन् । विशेषगरेर क्षमताभन्दा बढी भारी, सडकको खराब अवस्था र चालकहरुको लापर्वाही तथा ट्राफिक नियमको उल्लंघन लगायतका कारणले सडक दुर्घटना हुने गरेको जानकारहरु बताउँछन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस