२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वआइजिपी रमेश चन्द जेल चलान

अ+ अ-

काठमाडौं । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका पूर्वआइजिपी रमेश चन्द ठकुरी जेल चलान भएका छन्। सजायँ पाएको २ वर्षपछि बिहीबार सर्वोच्च अदालतमा हाजिर भएका चन्दलाई डिल्लीबजार कारागार चलान गरिएको हो।

सुडान घोटाला मुद्दामा दुई वर्षअघि तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले चन्दसहित पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ लगायतलाई घोटालामा संलग्न प्रहरी कर्मचारीलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो।

फैसलालगत्तै राणा र गुरुङ लगायत कारागार चलान भएका थिए। तर, चन्द भने फरार थिए। बिहीबार आफूमाथि भएको सजाय पुनरावलोकनका लागि बाहिरै बसेर कानुनी लडाइ लड्ने भन्दै अदालतमा उपस्थित हुँदै निवेदन दिएका थिए। सर्वोच्च प्रशासनले निवेदन अस्वीकृत गरेसँगै उनी फैसला कार्यान्वयनका लागि कारागार चलान भएका हुन्।

सर्वोच्चले पूर्वआइजिपी राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना तथा चन्द र गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवानाको सजाय तोकेको थियो।

प्रतिक्रिया दिनुहोस