२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकताको काममा ढिला भयो : नेता नेपाल

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउने काममा ढिलाइ हुँदै गएको बताएका छन् ।

मध्यपुरथिमिमा आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३०औँ स्मृति दिवसमा बोल्दै उनले जुन उमङ्ग र जोशका साथ पार्टी एकता प्रक्रिया अगाडि बढाइएको थियो त्यो अनुरुप काम नहुँदा पार्टी एकीकरण ढिलाइ भएको बताए ।

पार्टीको नेतृत्व पङ्क्ति नै एकता प्रक्रियामा गम्भीर भएर नलाग्दा समस्या आएको उल्लेख गर्दै उनले पार्टी एकीकरण ढिलाइले कार्यकर्तामा निराशा छाएको उल्लेख गरे। पार्टीभित्रको आन्तरिक समस्या सुल्झाउँदै जानुपर्नेमा जोड दिँदै उनले लामो समयदेखि एकताका सवालमा पार्टी केन्द्रीय कमिटीको बैठकसमेत बस्न नसकेको भन्दै असन्तोष व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस