वन तथा वातावरणमन्त्री बस्नेत यूएई प्रस्थान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वन तथा वातावरणमन्त्री बस्नेत यूएई प्रस्थान


१५ असार २०७६, आइतबार


काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तीन दिने भ्रमणका सिलसिलामा शनिबार संयुक्त अरब इमिरेट्स (दुबै) प्रस्थान गरेका छन् ।

उनी आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९ को मन्त्रीस्तरीय तयारी बैठकमा सहभागी हुने क्रममा अबुधावी प्रस्थान गरेका हुन् । मन्त्री बस्नेत आइतबार मन्त्रीस्तरीय अन्तरक्रियामा सहभागी हुनेछन् ।

मन्त्री बस्नेत सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस