पुनःनिर्माण हुँदै रानीपोखरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुनःनिर्माण हुँदै रानीपोखरी


१२ असार २०७६, बिहिबार


काठमाडौँको रहेको रानीपोखरी पुनःनिर्माण कार्यमा जुट्दै भक्तपुरका स्थानीय मजदूर । गत फागुनको शिवरात्रिका दिनदेखि पुनःनिर्माण शुरु भएको पोखरीमा हरेक दिन ५० भन्दाबढी मजदूरले काम गर्दै आएका छन् । पोखरीमा काम गर्ने दक्ष कामदार (डकर्मी)लाई प्रतिदिन रु. एक हजार ४०० र अन्य कामदारलाई रु. एक हजार ज्याला प्रदान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस