सुनको भाउ बढ्यो, आज कतिमा कारोबार हुदैछ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको भाउ बढ्यो, आज कतिमा कारोबार हुदैछ ?


५ असार २०७६, बिहिबार


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजारले बढेको छ । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस