२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब आइफोन र आइप्याड पनि माउसले चलाउन मिल्ने

अ+ अ-

एप्पलले हालै आफ्नो डेभलपर्स कन्फ्रेन्स डब्लु डब्लु डीसी २०१९ का क्रममा आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस १३ सार्वजनिक गर्‍यो ।

नयाँ आइओएस १३ मा प्रयोगकर्ताका लागि एप्पल डिभाइसहरुमा केही उत्कृष्ट फिचरहरु प्राप्त हुनेवाला छन् ।

एप्पलले एकसाथ आइओएस, म्याक ओएस, वाच ओएस तथा टिभी अपरेटिंग सिस्टमको अपडेटेड भर्सन ल्याएको छ । उक्त नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्दै एप्पलले यस अपरेटिङ सिस्टमले माउस सपोर्ट गर्ने जनाएको छ । अर्थात् यो अपरेटिङ सिस्टम प्रयोग गरिएका आइफोन तथा आइप्याडहरुमा अब कम्प्युटर माउस पनि प्रयोग गर्न सकिनेछ ।

ठूलो स्क्रिनयुक्त आइप्याडका लागि त माउसको प्रयोग उपयुक्त नै होला । तर आइफोनका लागि समेत माउस सपोर्ट उपलब्ध गराउनुलाई अनौठो मान्न सकिन्छ । यद्यपि, यसको पनि खास कारण रहेको छ ।

धेरै एप्पल प्रयोगकर्ताले आइफोनका लागि माउस सपोर्टको कुनै आवश्यकता नभएको सोसल मिडियामा बताइरहेका छन् । फ्यानका ती प्रतिक्रियाको जवाफ दिँदै एप्पलले यसको खास कारण बताएको छ । आइफोनलाई अझै बढी पहुँचयोग्य बनाउनका लागि आइफोनसमेत माउसबाट चल्ने बनाइएको उसको दाबी छ ।

माउस सपोर्टलाई केवल एक्सेसिबिलीटी फिचरका रुपमा मात्रै डिभाइसहरुमा लिएर आएको एप्पलको दाबी छ । खासगरी माउस तथा एक्सर्टनल डिभाइस विना आइफोन तथा आइप्याड प्रयोग गर्न नसक्ने प्रयोगकर्ताहरुका लागि माउस सपोर्ट निकै सहयोगी हुने विश्वास एप्पलको छ । आइफोनमा यो फिचर ब्ककष्कतष्खभत्यगअज मेन्यूमा राखिनेछ ।

नयाँ अपरेटिंग सिस्टममा माउस सपोर्ट उपलब्ध हुने बताइएको भए पनि कुन–कुन डिभाइसले यसलाई सपोर्ट गर्दछन् भन्ने आधिकारिक जानकारी एप्पलले दिएको छैन ।

आइफोन र आइप्याडमा माउस सपोर्ट फिचर सबै प्रयोगकर्ताका लागि उपयोगी भएता पनि यसले विशेष क्षमता भएका ठूलो संख्याका प्रयोगकर्ताका लागि चाहिँ निकै उपयोगी हुने बताइएको छ । आगामी सेप्टेम्बरसम्ममा नयाँ अपरेटिङ सिस्टम आइओएस १३ सबै एप्पल प्रयोगकर्ताका लागि उपलब्ध गराउने योजना एप्पलको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस