आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा


२४ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस