पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध


२४ जेष्ठ २०७६, शुक्रबार


चितवन । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस