२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : दोहोरो अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ ।

स्टकका अनुसार कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर वृद्धि भएको छ । त्यसमा होटल १२.६१ र उत्पादन १०.११ बिन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ १३.७७, विकास बैंक १.२८, जलविद्युत् २२.२८, वित्त २.४८, निर्जीवन बीमा ४२.८३, अन्य १२.४०, लघुवित्त १८.०८, जीवन बीमा ५९.३७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोवार भएको छ । सो कम्पनीको १३ करोड दुई लाख ५९ हजार ९५४ मूल्यमा खरीद बिक्री भए । यस्तै शिवम् सिमेन्टको रु ९ करोड ३७ लाख ६६ हजार १२८, नेपाल बैंक लिमिटेड रु चार करोड ४४ लाख ३० हजार ७१८, प्रभु बैंक रु चार करोड २५ लाख ६९ हजार ६६५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ४४ लाख ३७ हजार ३५४ र एनआइसी एसिया बैंक रु दुई करोड ३९ लाख ४७ लाख ७७१ मूल्यमा खरीद बिक्री भए शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कन्काइ विकास बैंकका शेयरधनीले आज ९.८८ प्रतिशतले कमाए । तारागाउँ रिजेन्सी होटेल ९.८०, माउण्टेन हाइड्रोपावर ५.७७, युनिभर्सल पावर कम्पनी ५.२६, गुडबिल फाइनान्स कम्पनीका शेयरधनीले ३.२० प्रतिशतले कमाएका छन् ।

त्यस्तै पाँचथर पावर कम्पनी ९.८१, ग्रीन डेभलपमेन्ट बैंक ८.८७, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी ५.०, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी ४.५४, स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.५२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस