सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदैछ ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदैछ ?


१९ जेष्ठ २०७६, आइतबार


काठमाडौं । सुनको मूल्य २ हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १५ सय रुपैयाँ बढी ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढी ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने २ दिनमा १० रुपैयाँमात्रै बढेको छ । बिहीबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस