जिप अनियन्त्रित भई पल्टिँदा सहचालकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जिप अनियन्त्रित भई पल्टिँदा सहचालकको मृत्यु


१२ जेष्ठ २०७६, आइतबार


कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुल गाउँमा जिपको ठक्करबाट आज बिहान एक युवकको मृत्यु भएको छ ।

लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस