टोखामा एक पुरुषको शव भेटियाे, हत्याको भएको हुनसक्ने आशंका « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टोखामा एक पुरुषको शव भेटियाे, हत्याको भएको हुनसक्ने आशंका


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


हत्या

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका– २ दुबो गाउँ भन्ने स्थानमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी २४–२५ वर्षको पुरुषको शव शुक्रबार बिहान फेला परेको हो ।

प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन, भने मृत पुरुषको शरीरमा चोटपटक लागेको कारणल हत्याको आशंका गरेका छन् ।

‘सडक किनारको खोल्सा छेउँमा शव भेटिएको थियो । उक्त मृत शवको बारेमा अनुसन्धान भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस