काठमाडौं महानगरद्वारा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगी सम्म ४४ जना कर्मचारी माग - प्रशासन प्रशासन
prasaLogo
९ जेष्ठ २०७६, बिहीबार

काठमाडौं महानगरद्वारा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगी सम्म ४४ जना कर्मचारी माग


प्रकाशित मिति : 23 May, 2019 7:17 am

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयले करार सेवाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले स्वास्थ्यतर्फ मेडिकल अधिकृत (सातौँदेखि कार्यालय सहयोगी(श्रेणी विहिन)सम्म गरी ४४ जना कर्मचारीको माग गरेको हो ।

सूचनाअनुशार मेडिकल अधिकृत १० जना, हेल्थ असिस्टेण्ट १०, स्टाफ नर्स १०, ल्याब टेक्निसियन १० र कार्यालय सहयोगी ४ रहेका छन् ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस