काठमाडौं महानगरद्वारा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगी सम्म ४४ जना कर्मचारी माग « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

काठमाडौं महानगरद्वारा मेडिकल अधिकृतदेखि कार्यालय सहयोगी सम्म ४४ जना कर्मचारी माग


९ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयले करार सेवाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले स्वास्थ्यतर्फ मेडिकल अधिकृत (सातौँदेखि कार्यालय सहयोगी(श्रेणी विहिन)सम्म गरी ४४ जना कर्मचारीको माग गरेको हो ।

सूचनाअनुशार मेडिकल अधिकृत १० जना, हेल्थ असिस्टेण्ट १०, स्टाफ नर्स १०, ल्याब टेक्निसियन १० र कार्यालय सहयोगी ४ रहेका छन् ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस