२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात अङ्कले बढ्यो शेयर बजार

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेर एक हजार ३१९.६३ अङ्कमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३५ बिन्दुले बढेर २८१.२७ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार आज कूल १७१ कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर रु ९६ करोड ६६ लाख ९३ हजार २४९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेका छन । उत्पादन ८४.५३ र सामूहिक लगानी कोष ०.२ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ २.५९, होटल ५२.२३, विकास बैंक ६.०३, जलविद्युत् ६८.६३, वित्त ४.०३, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, लघुवित्त ७.२१, जीवन बीमा ४३.५९ बिन्दुले बढेको छ । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको रु छ करोड ९६ लाख २८ हजार ३७५, प्राइम बैंक रु छ करोड ३७ लाख ३७ हजार २४, शिवम सिमेन्ट रु ६ करोड २१ लाख आठ हजार ८६१, सानिमा माइ हाइड्रो पावर रु पाँच करोड ५९ लाख ९४ हजार ९५२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु पाँच करोड पाँच लाख २१ हजार ५८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार अरुण भ्याली हाइड्रोपावर १० प्रतिशत, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.७१, अरुण काबेली पावर ९।६०, हिमालयन पावर पार्टनर ९.५७, रैराङ हाइड्रोपावर ९.५७, अपि पावर कम्पनी ९.५५, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.५५ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रो पावर ९.४८, हिमालयन डिष्टिलरी ६.७०, शिवम् सिमेन्ट ५.९८, सेन्ट्रल फाइनान्स कम्पनी ४.८७, रिलायन्स फाइनान्स ४.०८, एनएमबी हाइब्रिड फण्ड एकका लगानीकर्ताले ३.५७ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस