सुन चादीको मुल्य घट्यो, कतिमा कारोबार हुँदैछ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुन चादीको मुल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?


प्रशासन संवाददाता

५ जेष्ठ २०७६, आइतबार


काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस