२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण

अ+ अ-

राजविराज । नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।

सो अवसरमा उनले विकट क्षेत्रका बालबालिका शिक्षामा पछाडि परेकाले जनता माविलाई पक्की मञ्च निर्माण गरी हस्तान्तरण गरेको बताए ।

नेपाली सेनाको वार्षिक कार्यक्रमअन्तर्गत भीमदल गणले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४५० लाई खानेपानीको लागि डिप बोरिङ जडान तथा तिलाठी कोइलाडीमा स्वास्थ्य, विपद्सम्बन्धी जनचेतना तथा सांस्कृतिकजस्ता चेतनामूलक कार्यक्रम गर्दै आएको भीमदल गणका प्रमुख सेनानी कुँवरले जानकारी दिए ।

वि.सं. २०११ मा स्थापना भएको उक्त विद्यालयमा हाल ६५० छात्रछात्रा अध्ययनरत छन् ।

पोखरीमा छटीघाटको शिलान्यास 

सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझियामा पुरनी पोखरीमा छटी घाटको शिलान्यास गरिएको छ । छटीघाट निर्माणका लागि सांसद साझेदारी कार्यक्रमबाट १५ लाख रकम निकासा भइ छटीघाट निर्माण गर्न लागिएको सांसद सरिता गिरी यादवले बताए ।

आफू जहिले पनि विकासको पक्षमा रहेको हुँदा विकास निर्माणको कार्य पारदर्शी ढङ्गबाट छिटो छरितो तरिकाले सम्पन्न गर्ने प्रयासमा रहेको उनले बताए । १०७ वर्षीय ज्येष्ठ नागरिक फुलो झाले छटीघाटको शिलान्यास गरे ।

प्रतिक्रिया दिनुहोस