सुनचाँदीको मूल्य बढ्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य बढ्यो


२५ बैशाख २०७६, बुधबार


काठमाडौं । आज छापावाल सुनको भाउ तोलामा २०० ले बढेको छ ।

मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । चाँदी पनि बुधबार ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस