पूर्व सांसद गायत्री साह पतिसहित पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्व सांसद गायत्री साह पतिसहित पक्राउ


२२ बैशाख २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । पूर्व सांसद् गायत्री साह पति राजेश महतोसहित पक्राउ परेकी छन्। ललितपुर प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

ललितपुरको मेडिसिटी अस्पतालमा आफ्नो बच्चा लिन अस्वीकार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीका डिएसपी रवीन्द्र सिंह धानुकले बताए।

शाह दम्पतिले सो अस्पताल बच्चाको भर्ना गराएकी तर डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालले वेवास्ता गरेको भन्दै अस्पतालमा नै बच्चा छोडेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस