सुनको भाउ घट्यो, कतिले हुँदैछ कारोबार ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको भाउ घट्यो, कतिले हुँदैछ कारोबार ?


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ।

यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चााद्यी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस