गायक रोशन बालुवाको ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो सहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गायक रोशन बालुवाको ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो सहित)


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । गायक रोशन बालुवाको स्वर तथा संगीतमा रहेको ‘आँखामा तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

लेखु सहयात्रीको शब्दमा रहेको यस गीतमा तलिसा गुरुङ, बिबेक कार्की, मुस्कान ठकुरी, दिनेश मगर, रुपेश तामाङ्को अभिनय देख्न सकिन्छ ।

हुर्नुस् भिडियो सहित: 

Tags :
प्रतिक्रिया दिनुहोस