२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली भियतनाम जाँदै

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २६ गते भियतनाम जाने भएका छन् । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री अर्को साता भियतनाम जान लागेका हुन् ।

बौद्धमार्गी मुलुक भियतनामसँग द्विदेशीय हवाई सम्झौता नवीकरण गर्ने तथा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उपाय पहिल्याउने प्रधानमन्त्रीको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोले जनाएको छ ।

उनले पहिलोपटक राष्ट्रिय धवजावाहक नेपालका वायुसेवा निगमको चार्टर्ड सेवा लिने छन् ।

ओली ३० सदस्यीय प्रतिनिधिमण्डलका साथमा वैशाख २६ मा भियतनाम जाँदैछन् ।

भियतनामपछि उनी अर्को पूर्वी एसियाली मुलुक कम्बोडियाको भ्रमणमा जाने छन् ।

गत डिसेम्बरमा काठमाडौंमा युनिभर्सल पिस फेडरेसनको आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सहभागी कम्बोडियाका प्रधानमन्त्री हुन सेनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएका थिए ।

कम्बोडियापछि थाइल्यान्ड हुँदै जेठ १ गते प्रधानमन्त्री ओली नेपाल वायुसेवाको बैंकक–काठमाडौं नियमित उडानबाट स्वदेश फिर्ता हुनेछन् ।

प्रतिक्रिया दिनुहोस