२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध सहित ९ जना पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले छुट्टाछुटै स्थानबाट लागुऔषध ९ जनालाई सहित मानिस पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले यहि बैशाख १६ गते १९:०० बजे काठमाडौं महानगरपालिका १५ छाउनी The Food Heaven रेस्टुरेन्टबाट अबैध लागुऔषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ बालुवाटार घर भएका बर्ष ३६ को सरोज सिलवाल, काभ्रे खहरे ५ स्थायी घर भई काठमाडौं ताहाचल बस्ने बर्ष १९ को सुजन तामाङ, काठमाडौं महानगरपालिका ११ थापाथली घर भएका बर्ष ४२ को दिपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका १३ कालिमाटी घर भएका बर्ष ३२ को शिशिर काले भने अनिल भुजेल, काठमाडौं महानगरपालिका ९ सिनामंगल घर भएका बर्ष ४३ को रञ्जित तिवारी र काठमाडौं महानगरपालिका १३ कालीमाटी बर्ष ३९को नबिन मानन्धर छन् ।

उनीहरूको साथबाट प्रहरीले लागु औषध जस्तो पदार्थ मेथा फेटामाईन (ICE) ७४४ ग्राम, बा ९१ प १९६७ नम्बरको स्कुटर नगद रू. १ लाख ७६ हजार ५ सय रूपैयाँ, विभिन्न कम्पनीको मोबाईल ६ थान, सिम कार्ड, (ICE) सेवन गर्न प्रयोग गरिने पाईप थान ४५, (ICE) सेवन गर्न प्रयोग गरिने प्लाष्टिकको भाडो थान १, डिजिटल मेसिन थान १, प्लाष्टिक Film Sealler मेसिन थान १, डिजिटल तराजु थान २, किप्याड मोबाईल थान १ बरामद गरेको छ । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।

साथै महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले यहि बैशाख १६ गते २३:१० वजे काठमाडौं महानगरपालिका २७ सरकारी धारा नजिक चेकजाँच गर्ने क्रममा प्रहरीलाई देखि भाग्ने जिल्ला धादिङ घर भई काठमाडौं नागार्जुन बस्ने वर्ष १८ को प्रबेश मल्ल, मकवानपुर दोभानचौर घर भई काठमाडौं बालाजु बस्ने वर्ष १८ को सन्तोष तामाङ र नुवाकोट लछ्याङ घर भई काठमाडौं नेपालटार बस्ने वर्ष १९ को सुजन गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट अवैध लागुऔषध नाईट्राभेट ६०० ट्याब्लेट बरामद गरेको छ निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस