२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ को सरकार मधेसी जनताको हित अनुकूल चलेको छैन : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौं । नेपाल कमयुनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को सरकार मधेसी जनताको हित विपरित चलेको बताएका छन् । उनले प्रदेश २ सरकार जनताको हितअनुकुल नचलेको बताएका हुन् ।

मंगलबार तराई मधेस फोरमका नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै उनले मधेसमा सरकार जसरी चलेको छ, त्यो मधेसी जनताको हितमा नभएको बताउँदै मधेसमा अहिले चलिरहेको सरकार ठीक नरहेको बताएका हुन् ।

‘तराई मधेसमा पनि कम्युनिस्ट पार्टीकै नेतृत्वमा सरकार बन्नु मात्रै त्यहाँको जनताको हितमा हुनसक्छ। नत्र मधेसी जनताको हित छैन। यो कुरा प्रष्ट देखिइसकेको छु, उनले भने, ुमैले धेरै पटक भनेको छु, हामीले चाहने हो भने ठूलो पार्टी हुनुको नाताले त्यहाँ चलखेल बन्ने हो भने अहिले पनि सकार बन्न सक्छ। तर हामीले उहाँहरुले बनाएको सरकार राम्रो काम गर्नुस्, हाम्रो साथ हुन्छ भनेको हो।’

प्रचण्डले सरकार बनेर यहाँसम्म आइपुग्दा मधेसमा झन् झन् बढी भ्रष्टाचार र बेइमानी बढेको आरोप लगाए।

‘अहिले त योजना निर्माणमा व्यक्ति व्यक्तिको फोन नम्बर समेत रेडबुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो। यही स्थिति हो भने हामीले बीचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउनसक्’, उनले भने।

प्रदेश २ को प्रदेशसभा १ सय ७ सदस्यीय छ। जसमा संघीय समाजवादी फोरमको २९ र राष्ट्रिय जनता पार्टीको २५ सिट छ। सरकार बनाउन आवश्यक ५४ सिट पुगेकाले उनीहरुले नै मिलिजुली सरकार चलाइरहेका छन्। सरकार बन्ने बेला फोरम सबैभन्दा ठूलो दल थियो। तर, २१ र ११ सिट जितेका तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि यो दल ३२ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ। यद्यपि, सरकार बनाउनका लागि उसलाई अन्य दलसँग साझेदारी भने गर्नै पर्छ।

उनले सोमबार पार्टीको सचिवालय बैठकले आगामी नीति तथा कार्यक्रम र बजेटमा तराई मधेसका लागि विशेष प्याकेज लिएर जानुपर्छ भन्ने कुरा उठेको बताए।

प्रतिक्रिया दिनुहोस