लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती - प्रशासन प्रशासन

लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती


प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार १४:४०

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती । लाप्राकका जोखिम पूणबस्तीमा रहेका भुकम्प पीडितहरुलाई स्थानान्तरणका लागि निर्माण शुरु गरिएको एकिकृत नमुनाबस्ती निर्माणमा ढिलाई हुँदै आएको छ । तस्वीर :  दीपक श्रेष्ठ, रासस, गोरखा, गण्डकी प्रदेश,

Tags:

प्रतिक्रिया दिनुहोस