लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती


१५ बैशाख २०७६, आइतबार


गैह्र आवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा निर्माण गरिरहेको एकिकृत नमुनाबस्ती । लाप्राकका जोखिम पूणबस्तीमा रहेका भुकम्प पीडितहरुलाई स्थानान्तरणका लागि निर्माण शुरु गरिएको एकिकृत नमुनाबस्ती निर्माणमा ढिलाई हुँदै आएको छ । तस्वीर :  दीपक श्रेष्ठ, रासस, गोरखा, गण्डकी प्रदेश,

प्रतिक्रिया दिनुहोस