खोलाको बीचमै अडिएको ट्याक्टर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खोलाको बीचमै अडिएको ट्याक्टर


१५ बैशाख २०७६, आइतबार


जाजरकोट–डोल्पा सडक खण्डअन्तरर्गत डोल्पाको ठुलिभेरी नगरपालिका– ९ रुपगाड खोलामा पुल निर्माण नहुँदा जोखिम मोलेर खोला तर्दै गर्दा बीचमै अडिएको ट्याक्टर । दैनिक यस सडक खण्डमा जोखिम मोलेर खोला तार्ने गरिन्छ । तस्वीर हेमन्त केसी,रासस,जाजरकोट

प्रतिक्रिया दिनुहोस